
विराटनगर, १२ भदौ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चुनावमा आफू गृहजिल्ला भोजपुरबाट उम्मेदवार बन्ने जनाएका छन् । मंसिर ४ गते हुन लागेको चुनावका लागि आफ्नो पार्टीको तर्फबाट सांसद

काठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पारेकी छिन् । डङ्गोलले महानगरको कानुन कार्यान्वय गर्ने सबै कार्यमा

नयाँदिल्ली, १२ भदौ । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । यद्यपि तीनवटै देशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको

काठमाडौँ, १२ भदौ । राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका

काभ्रेपलाञ्चोक, १२ भदौ । ‘सुनकोसी–तेस्रो’ (६८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना निर्माण हुँदा यसबाट करिब छ सय १६ परिवार प्रभावित हुने अनुमान गरिएको छ । आयोजनाको अध्ययन प्रतिवेदनअनुसार निर्माणस्थल क्षेत्र काभ्रेपलाञ्चोक,

इस्लामावाद, १२ भदौ । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित

खोटाङ , १२ भदौ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ । जिल्ला कमिटीको बैठकले आगामी ४

त्रिपोली, १२ भदौ । लिबियाको राजधानी त्रिपोलीमा राजनीतिक गुटहरूबीचको घातक झडपको एक दिनपछि राष्ट्रसंघले हिंसा अन्त्य गर्न आह्वान गरेको छ । झडपका क्रममा कम्तीमा २३ जनाको मृत्यु र दर्जनौं घाइते

केन्या, १२ भदौ । नेपाल र केन्याबीच आज तेस्रो टी-२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल र

लिबिया, १२ भदौ । लिबियामा राजनीतिक विवाद फेरि चुलिएको छ । विवादले हिंसाको रुप लिएको छ । पछिल्लो पटक राजधानी त्रिपोलीमा झडपमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा