Logo
समाचार
भारतमा थपिए झण्डै १६ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली, २८ साउन । भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका

एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

अमेरिका, २८ साउन । गत बर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसंघका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ । राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो संख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा

चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने कांग्रेसको निर्णय

फाइल तस्बिर काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय

वेस्ट इन्डिजसँगको टी-२० शृङ्खला न्युजिल्यान्डलाई

वेस्टइन्डिज, २८ साउन । घरेलु टोली वेस्टइन्डिजसँगको तीन खेलको टी-२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेल अगाडि नै जितेको छ । दोस्रो टी-२० मा वेस्टइन्डिजलाई ९० रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला २-०ले 

कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको केन्या भ्रमण तालिका सार्वजनिक

काठमाडौँ, २८ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी-२० र ३ खेलको एकदिवसीय शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल र केन्याबीच सुरुमा ५ खेलको टी-२० र

अमेरिकामा चर्चित लेखक सल्मान रुस्दीमाथिछुरा प्रहार

काठमाडौँ, २८ साउन । चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो । आक्रमणकारीलाई न्युयोर्क प्रहरीले

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा

वीरेन्द्रनगर, २७ साउन । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरु नियन्त्रणमा लिएको हो । विभिन्न विषयसँग सम्बन्धित

सरकार सबै भाषाभाषी र जातजातिप्रति प्रतिबद्ध छ: सञ्चारमन्त्री

काठमाडौँ, २७ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताएका छन् । नेपाल कुशवाहा कल्याण

शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

अफगानिस्तान, २७ साउन । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर-किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । महिलाप्रतिको तालिबानको कठोर निर्णयले विशेषगरी किशोरीहरू