Logo
समाचार
महाअभियोग सिफारिस समितिको बैठक भोलि पुन: बस्ने

काठमाडौँ, ७ भदौ । महाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरूले निर्वाचनको समयमा आएर गठन भएको समितिले तयार पारेको प्रतिवेदन संसद्मा प्रवेश पाएन भने त्यसको अर्थ नहुने धारणा राखेका छन् ।

अब दलहरूले क्षमता र योग्यता हेरेर प्रतिनिधि अघि बढाउनुपर्छ: तिमिल्सिना

विराटनगर, ७ भदौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धेरैजसो पार्टीमा कहिले पुराना नेताहरूले कहिले छोड्लान् र पार्टीले टिकट देला भन्ने मनसायले प्रार्थना गरेर बस्नुपर्ने स्थिति देखापरेको बताएका छन् ।

गठबन्धन दलबीचको सहमतिमै उम्मेदवार तय गरिने: नेता श्रेष्ठ

दमौली, ७ भदौ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताएका छन् । आज यहाँ आयोजित

अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

क्यानबेरा, ७ भदौ । मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड

भदौ १० बाट ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

काठमाडौँ, ७ भदौ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो

दोधारा–चादँनीः ‘उहिले विकट, अहिले समृद्ध’

महेन्द्रनगर , ७ भदौ । दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी

फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरले काम गरिरहेको छः गगन थापा

काठमाडौँ, ७ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको बताएका छन् । उनले आज आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेका छन्– ‘केही दिनदेखि

कोभिड–१९: कोरियामा कम भएन सङ्क्रमण

सोल, ७ भदौ । दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् । सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन्

बेपत्ता र सत्य निरुपण आयोग विधेयक संसदमा पेस

काठमाडौँ, ७ भदौ । संसदमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन कानुन, न्याय तथा

जिम्बावेसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा भारतको ‘क्लिन स्वीप’

जिम्बावे, ७ भदौ । जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा पाहुना टोली भारतले ‘क्लिन स्वीप’ गरेको छ । गएराति भएको तेस्रो एकदिवसीय खेलमा भारतले जिम्बावेलाई १३ रनले हराएको हो ।