Logo
समाचार
सिट बाँडफाँड कार्यदल समितिको बैठक निष्कर्षविहीन

काठमाडौँ, २६ साउन । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बिहीवारको बैठक पनि खास निष्कर्षमा नपुगी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत

राजापाक्षलाई बसोबासको लागि थाइल्याण्डले अनुमति दिने

श्रीलङ्का, २६ साउन । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटबाय राजापाक्षलाई थाइल्याण्डले कुनै समस्या नपु¥याउने शर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रुपमा थाइल्याण्डमा बस्न अनुमति दिएको छ । “श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया

फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोके सरह हो: साह

काठमाडौँ, २६ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै भएको बताएका छन् । काठमाडौँ महानगरपालिकाको बिहीवार बसेको कार्यपालिका बैठकमा मेयर साहले फोहर व्यवस्थापन

ओलीको संयोजकत्वमा एमालेको निर्वाचन परिचालन समिति गठन

काठमाडौँ, २६ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा

भारतमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली, २६ साउन । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका

क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी

ओटावा, २६ साउन । क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका विरामी भएका हुन् । ती

आगामी निर्वाचनका लागि लोसपाले गर्‍याे दल दर्ता

काठमाडौँ, २६ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको

जनलोकपाल आयोगमा १८ उजुरी, कर्मचारी आभावले अनुसन्धानमा समस्या

जनकपुरधाम, २६ साउन । मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगमा आर्थिक वर्ष २०७८र७९ मा अनियमिततासम्बन्धी १८ वटा उजुरी दर्ता भएको छ ।अनियमितता तथा भ्रष्टाचारसम्बन्धी उजुरीहरु दर्ता भए पनि जनशक्तिको व्यवस्थापन

जापानमा दुई लाख ५० हजारबढी सङ्क्रमित, २५१ को मृत्यु

टोकियो, २६ साउन । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन

चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो

चितवन, २६ साउन । पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ