Logo
समाचार
चेल्सीका प्रशिक्षक टुचेललाई एक खेलमा प्रतिबन्ध

बेलायत, ४ भदौ । इङ्ग्लिस प्रिमियर लिगमा गएको आइतवार चेल्सी र टोटनह्यामबीच भएको विवादमा चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेलाई एफएले कारबाही गर्ने भएको छ । खेल

चीन र अमेरिकाबीच विवाद थप बढ्यो

ताइवान, ४ भदौ । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद थप बढेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बल्झिएको थियो । पछिल्लो पटक ताइवानले

दक्षिण अफ्रिकासँग इङ्ग्ल्यान्ड पराजित

इङ्ग्ल्यान्ड, ४ भदौ । दक्षिण अफ्रिकाले पहिलो टेस्टमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हराएको छ । लर्ड्समा भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले इङ्ग्ल्यान्डलाई एक इनिङ्स र १२ रनले हराएको हो ।

उपत्यकाको सडकमा थुप्रिएको फोहर उठाउन १० दिन लाग्ने

काठमाडौँ, ४ भदौ । दुई महिनादेखि काठमडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध

सिट बाँडफाँटमा साझा अवधारणा बनाउन कार्यदललाई निर्देशन

काठमाडौँ, ३ भदौ । आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका गरेका कार्यविवरण शीर्ष नेताहरूलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा कार्यदलमा हालसम्म

काठमाडौँ उपत्यकाको फोहर उठाउन नसक्नु लज्जास्पद: शर्मा

काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौँ उपत्यकाको फोहर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले

उत्तरी सिरियामा झडपमा परी १३ जनाको मृत्यु

सिरिया, ३ भदौ । सिरियाको टर्कीसँग जोडिएको उत्तरी सीमामा पछिल्लो पटक भएका हिंसात्मक झडपमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको युद्ध अनुगमनकारी एक संस्थाले शुक्रबार बताएको छ । कुर्द

मन्त्री कुँवर भन्छन्: कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ

काठमाडौँ, ३ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहदुर कुँवरले कर्मचारीबीचको विभेदलाई हटाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी

फिनल्यान्डकी प्रधानमन्त्री मरिन रक्सी खाँदै रमाएपछि…

फिनल्यान्ड, ३ भदौ । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले रक्सी खाँदै आफ्ना साथीभाइसँग रमाइरहेको भिडियो भाइरल भएको छ । भाइरल भएको भिडियोमा प्रधानमन्त्री मरिनले रक्सी खाएर नाच्दै र गाउँदै गरेको देख्न

सूचनाको हक कार्यान्वयनमा प्रदेश संरचनाको भूमिका

काठमाडौँ, ३ भदौ । नेपालमा सूचनाको हक लागू भएको १५ वर्ष बितिसकेको छ । तत्कालीन अन्तरिम संसद्बाट २०६४ साउन ५ गते जारी सूचनाको हकसम्बन्धी ऐन सोही वर्षको भदौ ३ गतेदेखि