Logo
समाचार
एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौँ, २४ साउन । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ। दल दर्ता गराउन नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव

प्रतिनिधिसभाः पर्वतको जलजला घटनाका पीडितलाई राहत माग

काठमाडौँ, २४ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला–७ धाइरिङ, धारापानीमा सोमबार विद्युत् प्राधिकरणको लापरबाहीका कारण स्थानीय सीता केसीको मृत्यु भएको जानकारी गराउँदै उनको परिवारलाई क्षतिपूर्तिको

मलेसियामा घटेनन् कोभिडका सङ्क्रमित

क्वालालम्पुर, २४ साउन । मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । मलेसियाका स्वास्थ्य

सूचना आयोगद्वारा ३३ कार्यालय प्रमुखमाथि कारबाही

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने

यूरोपमा ग्यासको खपतमा १५ प्रतिशतले कटौती गरिने

बेलायत, २४ साउन । युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ ईयूले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना लागू भएको छ । दुई साताअघि

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौँ, २४ साउन । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका

गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला

काठमाडौँ, २४ साउन । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको गठबन्धन दलहरूको कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको छ । सोमबार बसेको ११ सदस्यीय

एमबीबीएसमा निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

काठमाडौँ, २४ साउन । चिकित्सा शास्त्रअन्तर्गत अध्ययन हुने विषयमा सिट पाउनका लागि हम्मे पर्दछ । कतिपय मेडिकल कलेजले मागेभन्दा आधा सिट पनि पाउन मुस्किल छ तर त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र

चीनले सैन्य अभ्यास जारी राख्ने

चीन, २३ साउन । चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाईजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा प्रभाकर नियुक्त

काठमाडौँ, २३ साउन । राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ट्वीट गर्दै यो जानकारी दिएको हो । भारतीय क्रिकेट टिमका पूर्वअलराउन्डर