
अफगानिस्तान, २ भदौ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ । विस्फाेटमा परेर तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । कयौँ घाइते भएका छन् ।

काठमाडौँ, २ भदौ । साउदी अरबको एक अदालतले सोसल मिडिया ट्वीटरमा महिला अधिकार सम्बन्धी सामग्री ट्वीट र रिट्वीट गरेको आरोपमा एक महिलालाई ३४ वर्ष कारबासको सजाय तोकेको छ । साउदी

काठमाडौँ, २ भदौ । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बिहान १० बजे बालुवाटारमा बैठक बस्ने भएको छ । बैठक प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन र सिट बाँडफाँटलगायत

काठमाडौँ, २ भदौ । संघीय संसद प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी गरेको

काठमाडौँ, १ भदौ । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव

रूस, १ भदौ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गरेका छन् । मङ्गलबार भएको

काठमाडौँ, १ भदौ । नेकपा (माओवादी केन्द्र)ले बिहीवार पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार

काठमाडौँ, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई नेकपा ९एमाले०मा प्रवेश गरेका छन् । बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, १ भदौ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वटा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम बागमती

सुडान, १ भदौ । सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । वर्षाको कारण मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको मृत्यु भएको छ । केही दिनदेखि जारी रहेको