Logo
समाचार
निर्वाचन आयोगमा सिके राउतको पार्टी १ नम्बरमा दर्ता

काठमाडौँ, २२ साउन । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल

भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी

नयाँदिल्ली, २२ साउन । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी भएका छन् । शनिवार भएको निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धनखर विजयी भएका हुन् । उनले विपक्षी दलकी उम्मेदवार

समाजवादको आधार निर्माणका लागि एमालेको विजय अनिवार्य: उपमहासचिव

पोखरा, २२ साउन । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय मुद्दा र सवालहरूमा तथ्यपरक विश्लेषण आवश्यक भएको बताएका छन् । उनले तथ्यपरक विश्लेषणको अभावमा जनमत भड्किने बताउँदै लोकतान्त्रिक व्यवस्थामा

इजरायलद्वारा प्यालेस्टाइनमा आक्रमण: मृत्यु हुनेको सङ्ख्या २४ जना पुग्यो

इजरायल, २२ साउन । इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा गरेको हवाई आक्रमणमा परि मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ । घटनामा दुई सयभन्दा धेरै घाइते भएका छन् । ज्यान गुमाउनेमा ६

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगे हिरोसिमा

जापान, २२ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज हिरोसिमामा पुगेका छन् । प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेको उनको सचिवालयले जनाएको छ ।

वेस्ट इन्डिजसँगको टी-२० शृङ्खला भारतलाई

काठमाडौँ, २२ साउन । वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० शृङ्खला पाहुना टोली भारतले जितेको छ । गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल

काठमाडौंको सडकमा थुपारिएको फोहोर उठाउन एक हप्ता लाग्ने

काठमाडौँ, २२ साउन । महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन । दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द

समाजवादी पार्टीको अध्यक्षयद्वयमा डा.भट्टराई र यादव

काठमाडौँ, २१ साउन । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा.बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको आज ललितपुरमा बसेको पहिलो बैठकले एक सय ८९ केन्द्रीय कमिटी बनाउँदै भट्टराई

देशका ठूला दलका नेता र मन्त्रीहरू नै भ्रष्टाचारमा लिप्त: लामिछाने

बुटवल, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीका नेताहरूले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशको भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै

श्रीलङ्कामा इन्धन आयातका लागि नयाँ कम्पनीलाई अनुमति दिइने

श्रीलङ्का, २१ साउन । श्रीलङ्काले मुलुकमा पेट्रोलियम पदार्थ आयात, वितरण र बिक्री गर्न नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ । सरकारले उपयुक्त नयाँ फर्म वा कम्पनी छनोट गर्न एक