Logo
समाचार
मङ्कीपक्सका सङ्क्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा

लस एन्जेलस, २० साउन । मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

काठमाडौँ, २० साउन । परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ ९अगस्ट ९ देखि ११० गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन् । उनले चीनका विदेश मामिलामन्त्री

यु-२० साफः भारत र बंगलादेश उपाधिका लागि भिड्दै

काठमाडौँ, २० साउन । यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदै छ । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

वासिङ्टन, २० साउन । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान -३ मिसाइल परीक्षण प्रक्षेपणमा

दुई महिनापछि लमजुङ कांग्रेसको चुनावी समीक्षा, नेतृत्वको आलोचना

लमजुङ, २० साउन । नेपाली कांग्रेसले करिब दुई महिनापछि स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरेको छ । समीक्षात्मक बैठकमा सहभागी अधिकांश महिला नेतृहरूले गठबन्धनको बाहनामा नेपाली कंग्रेसले महिलालाई नेतृत्वमा

ताइवानी सिमानामा सङ्कट ननिम्त्याउन चीनलाई अमेरिकाको चेतावनी

अमेरिका, २० साउन । अमेरिकाले ताइवानी सीमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई चेतावनी दिएको छ । विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अहिलेको सैन्य अभ्यास रोक्न र अबका दिनमा थप तनाव बढाउने काम

‘एमालेसँग एक्लै भिड्ने पार्टी नै नेपालमा छैनन्’

काठमाडौँ, २० साउन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी चुनाव एमाले भर्सेस गठबन्धन हुने बताएका छन् । पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा पौडेलले हालै सम्पन्न स्थानीय चुनाव जस्तै

युरेनियमको खोजिमा प्रहरीको विशेष ब्युरो सक्रिय

काठमाडौँ, २० साउन । नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ । भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष

सभामुख पेलोसीको ताइवान भ्रमणले तनाव सृजना: गुटेरेस

अमेरिका, १९ साउन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना गरेको बताएका छन् । उनले विश्व निकायको एक चीन नीति रहेको समेत

उम्मेदवारको बन्दसूची आयाेगमा बुझाएपछि मात्र संसद् निष्क्रिय हुने

काठमाडौँ, १९ साउन । मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा आगामी निर्वाचनका लागि उम्मेदवारका बन्दसूची निर्वाचन आयाेगमा बुझाएपछि मात्र निष्क्रिय हुने भएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाच आगामी ४