Logo
समाचार
बीमासम्बन्धी विधेयक पारित

काठमाडौँ, २९ साउन । प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । उक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए

मन्त्रिपरिषद् निर्णय: १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार

काठमाडौँ, २९ साउन । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करिब रु १२ अर्ब ७० करोड (अमेरिकी डलर १०० मिलियन) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने

काठमाडौँमा थुप्रिएको फोहर देखेर श्रमदान गर्न मन लाग्यो: साम्पाङ

फाइल तस्बिर काठमाडौँ, २९ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँमा थुप्रिएको फोहर देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । काठमाडौँ आएका उनले यहाँ आउने बित्तिकै प्रधानमन्त्री र

पाकिस्तानमा बसमाथि ट्रक खस्दा १३ जनाको मृत्यु

पाकिस्तान, २९ साउन । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्

मेरो भाइ हलो जोतेर जीविका गर्छ: अध्यक्ष ओली

काठमाडौँ, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक भाइ रहेको र उ वडा कमिटीमा रहेर काम गरिरहेको बताएका छन् । राजनीतिमा नातावादको चरम असन्तुष्टि बढिरहँदा अध्यक्ष

पाकिस्तानमा बाढी र पहिरो: कम्तीमा १० जनाको मृत्यु, २६ जना घाइते

 फाइल तस्बिर पाकिस्तान, २९ साउन । पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । गएको २४ घण्टायता पाकिस्तानका विभिन्न स्थानमा

बार्सिलोना र रायो भालेकानोले बराबरी खेले

स्पेन, २९ साउन । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी खेलेका छन् । गएराति भएको आफ्नो पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै

केन्द्र सरकारविरुद्ध आजदेखि मधेश प्रदेशका मन्त्रीहरुको धर्ना

जनकपुरधाम, २९ साउन । मधेश प्रदेश सरकारले आजदेखि संघ सरकारविरुद्ध पहिलो चरणको आन्दोलन सुरु गर्दैछ । प्रदेश सरकारलाई संविधान बमोजिम अधिकार हस्तान्तरण नगरिएको भन्दै मधेस सरकारले आन्दोलन सुरु गर्न लागेको

सलमान रुस्दीको स्वास्थ्यमा केही सुधार

अमेरिका, २९ साउन । अमेरिकाको न्युयोर्कमा भएको आक्रमणबाट गम्भीर घाइते भएका लेखक सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको स्वास्थ्यमा केही सुधार देखिएको र भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका सहयोगी

सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड

काठमाडौँ, २९ साउन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात