Logo
समाचार
पहिलो टी-२० क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई हरायो

वेस्ट इन्डिज, १४ साउन । भारतले पहिलो टी-२० क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । गएराति तरौबाको ब्रायन लारा रङ्गशालामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राजस्व बढ्यो

काठमाडौँ, १४ साउन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल

नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

काठमाडौँ, १४ साउन । विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफको वर्ल्ड

कर्मचारी सरुवामा लाखौंको चलखेल, छानबिन थाल्दै अख्तियार

काठमाडौँ, १४ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने

अमेरिकी सहायक विदेशमन्त्री लुले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौँ, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् । अमेरिकी सहायक विदेशमन्त्री लुसँग दुई देशबीचको मैत्रीपूर्ण र सहयोगी

सीसीटीभी निर्देशिका पालना गर्न संसदीय समितिको सुझाव

काठमाडौँ, १३ साउन । पूर्व अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सीसीटीभी जडान तथा सञ्चालन निर्देशिकाको अनिवार्य पालना गर्न सरकारी निकायलाई सुझाव दिएको छ । ‘सीसीटीभी जडान

इरानमा बाढीमा परी २६ जनाको मृत्यु

इरान, १३ साउन । इरानका विभिन्न चार प्रान्तमा बिहीबार राति आएको भीषण बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ । दक्षिणपूर्वी इरानको तेहरान,

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ, १३ साउन । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् । मन्त्रालयमा शुक्रवार भएको भेटमा उनीहरूबीच द्विपक्षीय आर्थिक

करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश देखिएन: संसदीय समिति

काठमाडौँ, १३ साउन । चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरेको

‘नेपाल विशेष सेवा विधेयक’ दफावार छलफलका लागि समितिमा

काठमाडौँ, १३ साउन । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट