Logo
समाचार
दक्षिण कोरियामा एक लाख ११ भन्दा बढी कोरोनाका नयाँ संक्रमित

सोल, १७ साउन । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको

‘मेरो घरमा बम पड्काइयो, परिवारसहित मेरो सुरक्षा गरियोस्’

काठमाडौँ, १७ साउन । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्थ गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार

पेट्रोलियम पदार्थकाे मूल्य नघटाए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

काठमाडौँ, १७ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै मूल्य घटाउन माग गरेको हो ।

प्रतिनिधिसभाको कार्यकालसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने तयारी

काठमाडौँ, १७ साउन । २०७४ मा संघीय चुनाव मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा भएको थियो । दलहरुबाट समानुपतिक सूची लिने, राष्ट्रिय सभाको चुनाव गर्ने लगायतका

अमेरिकाको केन्टुकीमा बाढी, ३७ जनाको मृत्यु

केन्टुकी, १७ साउन । अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ । बाढीको पानीले पुलहरू र डुबानमा परेका

साफ यू-२० च्याम्पियनसिप: बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौँ, १७ साउन । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज मंगलबार लिग चरणको अन्तिम खेल खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ । नेपाल र

ड्रोन आक्रमणमा मारिए अल कायदाका नेता

अमेरिका, १७ साउन । अल कायदा नेता अयमान अल-जवाहिरी मारिएका अमेरिकाले दाबी गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा आइतवार भएको हवाई आक्रमणमा उनी मारिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेको

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, १७ साउन । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक

भारतसँगको दोस्रो टी-२० क्रिकेटमा वेस्ट इन्डिज विजयी

वेस्ट इन्डिज, १७ साउन । भारतसँगको दोस्रो टी-२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको टी-२० शृङ्खला १-१ को बराबरी भएको छ । पहिलो खेलमा

लिबियामा इन्धन बोकेको ट्रक विस्फोट हुँदा ६ जनाको मृत्यु

लिबिया, १६ साउन । लिबियाको दक्षिणपश्चिममा सोमबार इन्धन बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको चिकित्सकहरूले बताएका छन् । विस्फोटको कारण भने अझै