Logo
समाचार
अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

काठमाडौँ, १२ साउन । संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आएका छन् । उनी आज साँझ काठमाडौँ आपुगेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । यसअघि

नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध बन्दैन: यादव

काभ्रेपलाञ्चोक, १२ साउन । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताएका छन् । उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको

इराकमा सुरक्षा घेरा तोड्दै प्रदर्शनकारी संसद् भवनमा

इराक, १२ साउन । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर

पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का विजयी

श्रीलङ्का, १२ साउन । पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का दुई सय ४६ रनले विजयी भएको छ । गाल्लेमा श्रीलङ्काले दिएको पाँच सय आठ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम दिनको खाना

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौँ, १२ साउन । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइएको थियो । बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पारित गर्न

उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हुँदैन: स्वास्थ्यमन्त्री खापुङ

काठमाडौँ, १२ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताएका छन् । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सम्बोधन

गौतमबुद्ध क्रिकेट रङ्गशालाको बाँकी काम सम्पन्न गर्न समिति गठन

चितवन, १२ साउन । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका

यमनमा युद्धविरामपछि पनि भिडन्तहरुमा ८१ जनाको मृत्यु

अडेन, १२ साउन । यमनमा यहाँको सरकार र हुथी विद्रोहीहरुका बीचमा जारी भएको युद्धविरामका क्रममा पनि कम्तीमा पनि ८१ जनाको ज्यान गएको बताइएको छ । हिंसात्मक विद्रोह जारी रहेको यहाँ

उपत्यकाको फोहर बोकेका गाडी स्थानीयवासीले पुनः रोके

काठमाडौँ, १२ साउन । काठमाडौँ उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक

एक दिवसीय वरियतामा नेपाल यथावत्

काठमाडौँ, १२ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १९औँ स्थानमा