Logo
समाचार
एमाले विभाग प्रमुखहरूको बैठक सुरु

काठमाडौँ, १५ साउन । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी

राष्ट्रपति बाइडेनमा पुनः कोरोना सङ्क्रमण पुष्टि

वासिङटन , १५ साउन । राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले

केन्टकी बाढी: चार बालबालिकासहि २५ जनाको मृत्यु

शिकागो, १५ साउन । पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका चार बालबालिकासहि २५ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी हराइरहेका छन् । केही क्षेत्रहरूमा सहायताकर्मी पुग्नसक्ने अवस्था

श्रीलंकामा सर्वदलीय सरकारका लागि राष्ट्रपतिले सुरु गरे विपक्षीसँग वार्ता

श्रीलंका, १५ साउन । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आफ्नो नेतृत्वमा रहेको सर्वदलीय सरकारमा सामेल हुनका लागि विपक्षी दलहरूसँग वार्ता सुरु गरेका छन् । आफ्नो प्रशासनमा विश्वास स्थापित गर्न र टाट

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, अर्थमन्त्री चयन हुने

काठमाडौँ, १५ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्नेछ । आजको बैठकमा स्थायी कमिटी र

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

काठमाडौँ, १५ साउन । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार

२ सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुखकै भरमा

काठमाडौँ, १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको छ । सामान्य

समाजवादमा मात्रै पूर्ण मानवअधिकार: खनाल

काभ्रेपलाञ्चोक, १४ साउन । नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति

अमेरिकामा बाढी र वर्षाका कारण २५ जनाको मृत्यु

अमेरिका, १४ साउन । अमेरिकाको केन्टकी प्रान्तमा बाढी र वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण ठूलो बाढी आएको र अहिले

आणविक हतियारको होडबाजी रोकिनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ, १४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि राष्ट्रहरूका बिचमा विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने नेपालको मान्यता रहेको बताएकी छन् । शनिबार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय कानुनसम्बन्धी