
काठमाडौँ, १२ साउन । अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए।५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन् – अहिले अमेरिकामा

काठमाडौँ, १२ साउन । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन विधेयक), २०७६’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा

बेइजिङ, १२ साउन । कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ ।जियाङ्जिया जिल्लाका चार जनामा

काठमाडौँ, १२ साउन । संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको

काठमाडौँ, १२ साउन । सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा

वासिङटन,११ साउन (एपी) । ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाब बढिरहँदा दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बिहीबार वार्ता हुँदैछ ।

काठमाडौँ, ११ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज आयोजना गरेको कार्यक्रममा उनले देखिने गरी स्वास्थ्य क्षेत्रको

अफगानिस्तान, ११ साउन । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात जना बालबालिकाले ज्यान गुमाएका छन् । अन्य ६६७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ । सङ्क्रमणका

काठमाडौँ, ११ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पाँच जना राजदूतलाई बुधवार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित समारोहमा राजदूत डा.दुर्गाबहादुर सुवेदी (जापान)‚ दानबहादुर

झापा, ११ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताएका छन् । बुधबार बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई