
काठमाडौँ, ११ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई

काठमाडौँ, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुुसार

जनकपुर, ११ साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् । बन्द जनकपुर चुरोट

मनिला, ११ साउन । फिलिपिन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो । स्थानीय समयानुसार राती १२।४३ मा भूकम्प आएको

काठमाडौं, ११ साउन । संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामाथिको सुनुवाइ स्थगित भएको छ । संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ

काठमाडोँ, ११ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजारभन्दा बढी फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७८÷७९ को एक वर्षकोे

नयाँदिल्ली, ११ साउन । नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा काङ्ग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले आज

काठमाडोँ, ११ साउन । शहरी विकास मन्त्री मेटमणि चौधरीले राष्ट्रिय समाचार समिति (रासस) को नवनिर्मित भवन सत्य तथ्य एवं खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

क्वालालम्पुर , ११ साउन । मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार सात सय ५९ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ

कङ्गो, ११ साउन । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप भएको छ । झडपमा परेर १५ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका अलजजिराले जनाएको