Logo
समाचार
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेस विजयी

रोल्पा, १६ मंसिर । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्ष निर्वाचित हुुनुभएको छ । उहाँले ६४३ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ५३५ मत प्राप्त गर्नुभयो।

दार्चुलाको दुहुँ-५ मा काँग्रेस विजयी

दार्चुला, १६ मंसिर । दार्चुलाको दुहुँ गाउँपालिका-५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली काँग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी हुुनुभएको छ । काँग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी

कालीकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खड्गराज शाही निर्वाचित

कालिकाटे, १६ मंसिर । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित हुनुभएको छ । १४३ मतसहित उहा निर्वाचित हुनुभएको हो । उहाका निकटतम प्रतिस्पर्धी

बिर्तामोडको कटहरबारी-हल्दीबारी जोड्ने सडक कालो पत्रे सुरु

झापा, १६ मंसिर ।  बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित कटहरबारी हुँदै हल्दीबारी जोड्ने सडकमा कालो पत्रे सुरु गरीएको छ । एक हजार २३७ मिटर सडकमा आजदेखि कालोपत्रे गर्ने काम

चिया क्षेत्रमा विनियोजित बजेट खर्च नगर्नु नियमभन्दा नियत भएको अध्यक्ष लिङ्देनको टिप्पणी

झापा १६ मंसिर । चिया क्षेत्रको समस्या सम्बोधनमा पहल तथा समन्वय गर्न आग्रह गर्दै चिया सरोकारवालाहरुले आज आइतबार प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका छन् । बिर्तामोडमा एक कार्याक्रमकाबीच राष्ट्रिय

दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ, १६ मंसिर ।  स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । हालसम्म मतदान शान्तिपूर्ण रहेको

आज ४१ पदका लागि स्थानीय तहको उपनिर्वाचन

काठमाडौँ, १६ मंसिर । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार

उपनिर्वाचनको तयारी पूरा, ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ, १५ मंसिर । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ७ देखि

भारतमा बसेर नेपाली व्यापारीलाई धम्की दिने दुर्गा प्रसाईंका विश्वास पात्र झापाबाट पक्राउ

झापा,  १४ मंसिर । प्रहरीले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं एकजना विश्वास पात्रलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईंका एकजना विश्वास पात्र नवीन प्रधानका

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, १४ मंसिर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला