Logo
समाचार
छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

रुपन्देही , २८ माघ । रुपन्देही जिल्लाको सुप्रिम सहकारीमा रकम अपचलन गरेको भन्दै पूर्व डिआइजी छविलाल जोशी बन्जाडेलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला

बिर्तामोडमा सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु

झापा, २५ माघ । झापाको बिर्तामोडमा सवारी साधनको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा अन्तर्गत बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, २४ माघ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक र दिउँसो सवा १ बजे राष्ट्रिय

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो

चितवन, २३ माघ । चितवन जिल्ला अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ। बुधबार लामिछानेविरुद्ध परेको साहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले

पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो

ताप्लेजुङ, २३ माघ । ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति

पाथीभरा केबलकार विवाद : तत्काललाई निर्माण रोकिने, आन्दोलनका कार्यक्रम पनि फिर्ता

काठमाडौं, २३ माघ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)का आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार साँझ ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । आन्दोलतरतपक्ष र सरकारी वार्ता टोलीबीच ललितपुरको हिमालय होटलमा भएको वार्तापछि

प्रेस चौतारी नेपाल झापाले मनायो २७ औं स्थापना दिवस

झापा, २२ माघ ।  प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले संगठनको एक कार्यक्रमका वीच स्थापना दिवस मनाएको छ । प्रेस चौतारी झापाले आज धार्मिक तथा पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी–१० स्थित

चितवनमा रवि लामिछानेसहित १५ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौं, २२ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला

सरकारसँग वार्ता गर्न केवलकारविरूद्व आन्दोलनरत पक्षले बनायो समिति

झापा, २१ माघ । पाथीभरामा केवलकार राख्ने निर्णयविरूद्व आन्दोलनरत पक्षले सरकारसँग वार्ताका लागि समिति बनाएको छ । सरकारले वार्तामा आउन आह्वान गरेसँगै वार्ता समिति गठन गरिएको हो । आन्दोलनरत पक्षले