Logo
समाचार
बलुचिस्तानमा २४ बालबालिकासहित ६२ जनाको मृत्यु

इस्लामाबाद, २८ असार । बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् । पाकिस्तानको प्रान्तीय विपद्

सिपिसीका विदेश विभाग प्रमुख लिउले भेटे माधव नेपाल र झलनाथ खनाललाई

काठमाडौँ, २८ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले नेकपा (एकीकृत समाजवादी)का नेताहरूलाई भेटेका छन् । नेपालको चार दिने भ्रमणमा रहेका लिउले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष

सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित

काठमाडौँ, २८ असार । सभामुख अग्निप्रसाद सापकोटाले आज सङ्घीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका पाँच विधेयक प्रमाणित गरेका छन् । सभामुखले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण

निवर्तमान अर्थमन्त्री शर्मामाथि आजदेखि छानबिन हुने

काठमाडौँ, २८ असार । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ । संसदले

तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित

काठमाडौँ, २८ असार । ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ राष्ट्रियसभाबाट सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने

पूर्वअर्थमन्त्रीको श्रीलङ्काबाट भाग्ने असफल प्रयास

कोलम्बो, २८ असार । पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको

चितवनको समग्र विकासको काम तुरुन्तै अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन

पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्तिम संस्कार आज

जापान, २८ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने भएको छ । जापामा लामो समय प्रधानमन्त्री बनेका अबेको गत हप्ता चुनावी र्‍यालीमा गोली हानी हत्या

सुदूरपश्चिममा बजेट विवादः २८ दिनपछि प्रतिपक्षी दलसँग छलफल गर्दै सरकार

धनगढी , २८ असार । सुदूरपश्चिम प्रदेश सकरारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ । सोमबार बोलाइएको प्रदेशसभा

अध्यक्ष ओली र सिपीसीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौँ, २८ असार ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका लिउले आज बिहान ओलीलाई बालकोटस्थित