Logo
समाचार
राष्ट्रिय गौरवका आयोजना: लागत र समय दुबै वृद्धि

काठमाडौँ, ३० असार । राष्ट्रिय गौरवका परियोजना अन्तर्गत सञ्चालित आयोजनाको लागत र खर्च दुबैमा वृद्धि भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गौरवका आयोजनाको

श्रीलङ्कामा देशव्यापी निषेधाज्ञा

कोलम्बो, ३० असार । श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् ।  बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन

साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिने

पर्सा , ३० असार । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएका छन् । उनले ओमनबाट नेपाल

एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी

काठमाडौँ, ३० असार । नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । बिहीबार संसद् सचिवालय पुगेर भट्टराईले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावक प्रतिनिधिसभा

लस एन्जलसमा कारोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी

लस एन्जलस,  ३० असार । कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने

नाष्टलाई मानित विश्वविद्ययालयका रुपमा काम गर्न आग्रह

काठमाडौँ, ३० असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताएका छन् ।

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालले गरिन् मनोनयन दर्ता

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् । भुसालको

क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण

क्यानडा, ३० असार । क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ। एजेन्सीका अनुसार क्युबेकमा २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत जाँदै

काठमाडौँ, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन् भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लागेका उनको निजी सचिवालयले

माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति राजापाक्षे सिङ्गापुर जाने तयारीमा

श्रीलङ्का, ३० असार । प्रदर्शन चर्किएपछि माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे त्यहाँबाट सिङ्गापुर जाने तयारीमा रहेका छन् । प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उनी बुधबार माल्दिभ्स पुगेका थिए