
रोम , २८ असार । इटालीले चाँडै नै ६० वर्षभन्दा माथिका सबैलाई कोभिडको दोस्रो बुस्टर डोज प्रदान गर्ने भएको छ । युरोपेली युनियनको स्वास्थ्य निकायहरुको अनुमतिपछि उसले दोस्रो बुस्टर

काठमाडौँ, २८ असार । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित

काठमाडौँ, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गाउँगाउँमा गएर संगठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान कैलालीले सोमबार आयोजना

काठमाडौँ, २८ असार । पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भएको छ । जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिलो पूर्ण-रङ तस्बिर सार्वजनिक गरिएको छ । यो तस्बिरलाई ब्रह्माण्डको अहिलेसम्मको सबैभन्दा गहिरो, सबैभन्दा

स्कटल्याण्ड, २८ असार । आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४०

काठमाडौँ, २८ असार । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी कपाल भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने

काठमाडौँ, २८ असार । नेपाली काँग्रेस सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने भएको छ । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र

अमेरिका, २७ असार । नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा

काठमाडौँ, २७ असार । आईसीसी विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय २१ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यु ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ

चिन, २७ असार । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई क्युवामाथिको एकपक्षीय प्रतिबन्ध पूर्ण रूपमा हटाउन आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले जुलाई ९ मा २८ क्युबाली