Logo
समाचार
श्रीलङ्कासँग अस्ट्रेलिया पराजित

श्रीलङ्का, २७ असार । अस्ट्रेलियासँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का एक इनिङ्स र ३९ रनले विजयी भएको छ । पहिलो पारीमा एक सय ८१ रनले पछि परेको अस्ट्रेलिया दोस्रो दिनको खाना

सभापति देउवाले उदारता देखाउन जरुरी छ: पौडेल

काठमाडौँ, २७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा सबै पक्षको ‘स्पेस छ’ भन्ने देखाउनुपर्ने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमितको बैठकमा

अध्यक्ष दाहालसँग लिउ जियानचाओको भेट

काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गरेका छन् । चारदिने

कोरोना भाइरस: भारतमा १६ हजार ६७८ सङ्क्रमित थपिए

काठमाडौँ, २७ असार । आइतबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १६ हजार ६७८ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख ३० हजार ७१३ सक्रिय सङ्क्रमित रहेका छन्

प्रतिनिधिसभाद्वारा यौन हिंसासम्बन्धी विधेयक पारित

काठमाडौँ, २७ असार । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राष्ट्रियसभाको

एमालेको ३०६ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् गठन

काठमाडौँ, २७ असार । नेकपा (एमाले) को चौथो अन्तरपार्टी निर्देशन जारी भएको छ । सो अन्तरपार्टी निर्देशनमा दशौं केन्द्रीय सल्लाहकार परिषद्को पछिल्लो विवरण समावेश छ । पार्टीको सल्लाहकार परिषद् ३०६

जोहानेस्बर्गमा गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५

केप टाउन, २७ असार । जोहानेस्बर्गमा शनिबार राति भएको गोलीकाण्डमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दक्षिण अफ्रिकाको जोहानेस्बर्गस्थित मधुशालामा गोली चल्दा मृत्यु हुनेको संख्या १५ पुगेको यहाँका

उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी विधेयक पारित

काठमाडौँ, २७ असार । काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाबाट मा

इजरायली प्रधानमन्त्री र टर्कीस् राष्ट्रपति फोनवार्ता

जेरुसेलम, २७ असार । इजरायलका प्रधानमन्त्री यायिर लापिद र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा आगामी दिनमा यी दुई देशकाबीचको सम्बन्ध थप सुमधुर बनाउने विषयमा

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जरुरी छ: मन्त्री कुँवर

गोदावरी, २७ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु जरुरी रहेको बताएका छन् । कैलालीको धनगढीमा प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले