Logo
समाचार
भारतमा १८ हजार भन्दा बढी सङ्क्रमित थपिए

  नयाँ दिल्ली, २५ असार । भारतमा कोरोना भाइरसका १८ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट

अखिल क्रान्तिकारीको विवाद हल गर्न समिति गठन

  काठमाडौँ, २५ असार । नेकपा (माओवादी केन्द्र)ले विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न सुझाव समिति गठन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले

जोकोभिच विम्बल्डनको फाइनलमा

अमेरिका, २५ असार । शीर्ष वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिच ग्रान्डस्लाम विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा गएराति भएको सेमिफाइनमा घरेलु खेलाडी क्यामरुन नोरीलाई ३-१ को सेटमा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ, २५ असार । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित भएका छन् । बैठकमा

सरकारी जग्गाको लिज अवधि ४० वर्ष पुर्‍याइयो

काठमाडौँ, २५ असार । सरकारी जग्गालाई पाँचदेखि ४० वर्षसम्म लिजमा दिने व्यवस्था गरिएको छ । सरकारले अल्पकालीन रूपमा पाँच वर्ष, मध्यकालीन १५ वर्ष र दीर्घकालीन अवधिका लागि ४० वर्षको व्यवस्थासहित

मधेशमा नेताका सालिक निर्माणका लागि साँढे सात करोड

काठमाडौँ, २५ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरुको सालिक निर्माणका लागि करिब साढे सात करोड रुपैयाँ छुट्याएको छ । आर्थिक वर्ष २०७९र०८० को बजेटमा

त्रिभुवन विश्वविद्यालयको बैठकभत्ता १५० प्रतिशतले वृद्धि

काठमाडौँ, २५ असार । शैक्षिक गुणस्तर खस्किरहेको त्रिभुवन विश्वविद्यालयले बैठकभत्ता भने १५० प्रतिशतले वृद्धि गरेको छ । शुक्रबार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको त्रिवि सभाले विश्वविद्यालयको सार्वजनिक

न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय

काठमाडौँ, २४ असार । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको

राष्ट्रपतिद्वार ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि राजदूत नियुक्त

काठमाडौँ, २४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि आवासीय

चिनियाँ चेलीलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता

बेइजिङ, २४ असार । राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ । देशमा गम्भीर जनसाङ्ख्यिक सङ्कट उत्पन्न हुन नदिन