
काठमाडौँ, २७ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्ने विषयलाई विशेष प्राथमिकतामा राखेका छन् । नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन

फाइल तस्बिर काठमाडौँ, २६ असार । नेपाली कांग्रेस पदाधिकारी बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको

श्रीलङ्का, २६ असार । श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् । विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको

कर्णाली. २६ असार । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ६२.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालु आव रु ३८

ब्राजिल, २६ असार । ब्राजिलले मुद्रास्फीतिका कारण उत्पन्न आर्थिक चुनौतीहरूको राम्रोसँग सामना गरिरहेको राष्ट्रपति जायर बोल्सोनारोले दाबी गरेका छन् । राष्ट्रपति बोल्सोनारोले वर्तमान समस्याहरू ‘क्षणिक’ रहेको र समस्या समाधान उन्मुख

काठमाडौँ, २६ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । उनले आइतबार अपराह्न सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन्

काठमाडौँ, २६ असार । राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालमा गुमेको हिन्दूराष्ट्रको पहिचान छिट्टै पुनःस्थापित हुने दाबी गरेका छन् । राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले काठमाडौँमा आयोजना
काठमाडौँ, २६ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न छाओ बालुवाटार पुगेका हुन् ।

जोहानेसबर्ग, २६ असार । स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । शनिबार राति र आइतबार बिहान भएको

जनकपुरधाम, २६ असार । मधेस प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद