Logo
समाचार
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

किभ, २६ असार । केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गर्ने क्रममा पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड (१.७ बिलियन) अमेरिकी

ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना

खोटाङ, २६ असार । जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ । प्रदेश सरकार, १ नं प्रदेशको रु एक करोड ५० लाख लगानीमा मुन

सञ्चारमन्त्री कार्कीद्वारा बकर इदको शुभकामना

इनरुवा, २६ असार । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बकर इद पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । सुनसरी सदरमुकाम इनरुवा आएका मन्त्री कार्कीले मुस्लिम

कोरोना भाइरस: भारतमामा १८ हजार भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली, २६ असार । शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन्

सिपिसीका विदेश विभाग प्रमुख लिउ काठमाडौँमा, आजै प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौँ, २६ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुगेका छन्। जियानचाओ नेतृत्वको आठ सदस्यीय टोली आइतबार बिहान चाइना एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

श्रीलंकाली राष्ट्रपतिले राजीनामा दिने

कोलम्बो, २६ असार । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुराको जानकारी गराएका

कृषि कर्ममा रमाउँदै हवाई व्यवसायी बस्नेत

काठमाडौँ, २६ असार । वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उहाँले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा

पाटन बारमा बाम गठबन्धन, खतिवडा विजयी

काठमाडौँ, २६ असार । उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी भउका छन् । उनले एक हजार ६६ मत ल्याएर विजयी भएका छन् भने

तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

काठमाडौँ, २६ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका

सरकार ८४ करोडको हतियार किन्दै

काठमाडौँ, २६ असार । सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको