Logo
समाचार
माओवादी केन्द्रीय कमिटी बैठकमा आज प्रचण्डले जवाफ दिने

काठमाडौँ, २१ असार । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिन

क्यानडासँग खेल्दै नेपाल

क्यानडा, २१ असार । नेपालले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीसँग आज पहिलो एक दिवसीय श्रृङ्खला खेल्दैछ । खेल किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा नेपालले

युक्रेनमा आक्रमण जारी राख्न रक्षामन्त्रीलाई राष्ट्रपति पुटिनको आदेश

रुस, २१ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका छन् । रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन आदेश

भट्टराई थप अप्ठ्यारोमा

काठमाडौँ, २१ असार । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईबीचको विवाद चर्किरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेसँगै सो दलको आन्तरिक विवाद अझ उत्कर्ष

श्रम मन्त्री कुँवर र भारतीय राजदूत श्रीवास्तवबीच छलफल

काठमाडौँ, २० असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भारतमा काम गर्ने नेपालीको सुरक्षाको विषयमा छलफल भएको छ । सोमबार

टर्कीमा २४ वर्षयताकै उच्च मूल्यवृद्धि

टर्की, २० असार । टर्कीमा २४ वर्षयताकै धेरै महँगी भएको छ । टर्की सरकारको तथ्याङ्क विभागका अनुसार गएको जुन महिनामा मूल्यवृद्धि ७८ दशमलव ६२ प्रतिशत पुगेको छ । यो २४

चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही: शिक्षामन्त्री

काठमाडौँ, २० असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको

बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?

काठमाडौँ, २० असार । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप

भारतीय दूतावासका सुरक्षागार्डले आफैंलाई गोली हानी गरे आत्महत्या

काठमाडौँ, २० असार । भारतीय दुतावासमा कार्यरत भारतीय सुरक्षागार्डले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । लैनचौरस्थित दुतावासमा कार्यालय समयमै सुरक्षागार्ड ३२ वर्षीय दीपक सिंहले आत्महत्या गरेका हुन् । उनी

बंगलादेशमा निरन्तर वर्षा र बाढी, १०० भन्दा बढीको मृत्यु

ढाका, २० असार । बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका