Logo
समाचार
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

जापान, २४ असार । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । गोली प्रहारपछि गम्भीर घाइते भएका आबेको केहिबेर अघि निधन भएको जापानको सरकारी मिडियाले पुष्टि गरेको छ ।

गोली लागेर घाइते भएका सिन्जो आबेको अवस्था चिन्ताजनक

जापान, २४ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि भएको घातक हमलालाई प्रधानमन्त्री फुमियो किशिदाले ‘घृणित कार्य’ भनेका छन्। आक्रमणकारीको कारण खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले

कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण

बेइजिङ, २४ असार ।  कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको  जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या  निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार

विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु

काठमाडौँ, २४ असार । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ । एक सय भन्दा बढी देश र

जापानका पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार

जापान, २४ असार । जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार भएको जापानको एनएचके

भारतसँग इङ्ल्यान्ड पराजित

इङ्ल्यान्ड, २४ असार । इङ्ल्यान्डसँगको पहिलो टी-२० क्रिकेट भारतले जितेको छ । साउथह्याम्प्टनमा आज बिहान सकिएको खेलमा भारतले इङ्ल्यान्डलाई ५० रनले हराएको हो । भारतले दिएको १ सय ९९ रनको

संघीय निजामती ऐनमा अझै झेल, मन्त्रीसँग मन्त्रालयकै अधिकारी असन्तुष्ट

काठमाडौँ, २४ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा संघीय निजामती सेवा विधेयकको मस्यौदा स्वीकृतिका लागि अर्थ

प्रतिनिधिसभाबाट तीन वटा विधेयक पारित

काठमाडौँ, २३ असार । प्रतिनिधिसभाबाट तीन वटा विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा

चीनसँगका समस्या चाँडाे समाधान गर्नुपर्नेमा भारतको जोड

इन्डोनेसिया, २३ असार । पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ । इन्डोनेसियाको बालीमा बिहीवारदेखि सुरु

मन्त्रीलाई कामको विवरण उपलब्ध गराउन प्रचण्डको निर्देशन

काठमाडौँ, २३ असार । नेकपा (माओवादी केन्द्र)ले गठबन्धन सरकारका सहभागी मन्त्रीलाई आफ्नो मन्त्रालयमा भए/गरेका सकारात्मक कामको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । पार्टी केन्द्रीय समितिको कमलादीमा जारी केन्द्रीय समितिको