Logo
समाचार
अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली !

काठमाडौँ, १९ असार । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ

प्रचण्डको प्रतिवेदन: शहरमा माओवादी कमजोर, गाउँमा काँग्रेस, एमाले गाउँ र शहरमा उस्तै

काठमाडौँ, १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश

शेयर बजार साढे ५७ अङ्कले बढ्यो

काठमाडौँ, १९ असार । हप्ताको पहिलो दिन शेयर बजार साढे ५७ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आइतवार ५७ दशमलव ६१ अङ्कले बढेर दुई हजार ८६ दशमलव ३८

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे कुरा चलिराखेको छ: परराष्ट्र मन्त्रालय

काठमाडौँ, १९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका

प्रदेश-१ को बजेट बहुमतले पारित

विराटनगर, १९ असार । प्रदेश नम्बर-१ सरकारले प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बजेट

भारतले दियाे नेपाललाई एम्बुलेन्स र विद्यालय बस

काठमाडौँ, १९ असार । भारत सरकारले नेपाललाई अनुदान सहायतास्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ । आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा

एमालेको सचिवालय बैठक जारी

काठमाडौँ, १९ असार । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । उक्त बैठकमा आउँदो संघीय निर्वाचनको तयारी तथा समसायिक

चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता

चीन, १९ असार । चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन् । सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक

बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइहेको छ: विभाग

काठमाडौँ, १९ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइहेको बताएका छन् । शनिवार विभागमा पत्रकार सम्मेलन गर्दै वाणिज्य मन्त्रालयको निर्देशन

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ, १९ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ । उक्त बैठक काठमाडौँको बबरमहलस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १२ बजे बस्ने केन्द्रीय सदस्य