
दिल्ली, १९ असार । भारतको दिल्लीमा जल तथा वायु प्रदूषण नियन्त्रणका लागि विभिन्न विकल्प खोज्न थालिएको छ । सरकारले विद्युतीय गाडीको प्रयोग तथा प्रदूषित पानी बग्ने नदीहरूमा पानी प्रशोधनजस्ता विकल्पको

काठमाडौँ, १९ असार । रञ्जु दर्शनाले काठमाडौँ क्षेत्र नं.५ बाट प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौँ क्षेत्र नं.५ बाट प्रतिनिधि सभा सदस्यका

काठमाडौँ, १९ असार । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ । शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा

काठमाडौँ, १९ असार । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय

काठमाडौँ, १९ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । उक्त बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्नेगरी तय भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले

झापा, १९ असार । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई

काठमाडौँ, १९ असार । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन

काठमाडौँ, १८ असार । पार्टी घोषणाको सातौ दिनमै बामदेव गौतम निस्कासित भएका छन् । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी

काठमाडौँ, १८ असार । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरूले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका

इस्लामावाद, १८ असार । पाकिस्तानमा राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा ‘आँप महोत्सव’ आयोजना गरिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले राजधानी इस्लामावादमा शुक्रबार आँप महोत्सवको आयोजना गरेको हो । स्वतन्त्रता दिवसको अवसरमा