
चीन, १९ असार । चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन् । सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक

काठमाडौँ, १९ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइहेको बताएका छन् । शनिवार विभागमा पत्रकार सम्मेलन गर्दै वाणिज्य मन्त्रालयको निर्देशन

काठमाडौँ, १९ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ । उक्त बैठक काठमाडौँको बबरमहलस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १२ बजे बस्ने केन्द्रीय सदस्य

दिल्ली, १९ असार । भारतको दिल्लीमा जल तथा वायु प्रदूषण नियन्त्रणका लागि विभिन्न विकल्प खोज्न थालिएको छ । सरकारले विद्युतीय गाडीको प्रयोग तथा प्रदूषित पानी बग्ने नदीहरूमा पानी प्रशोधनजस्ता विकल्पको

काठमाडौँ, १९ असार । रञ्जु दर्शनाले काठमाडौँ क्षेत्र नं.५ बाट प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौँ क्षेत्र नं.५ बाट प्रतिनिधि सभा सदस्यका

काठमाडौँ, १९ असार । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ । शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा

काठमाडौँ, १९ असार । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय

काठमाडौँ, १९ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । उक्त बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्नेगरी तय भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले

झापा, १९ असार । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई

काठमाडौँ, १९ असार । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन