Logo
समाचार
उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतपत्र छपाइ

काठमाडौं, ९ मंसिर । यही मंसिर १६ गते हुने पालिकाको उपचुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । दुर्गम क्षेत्रमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिनुहुने

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिनुहुने भएको छ । हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको

राप्रपा अध्यक्ष लिङ्देन र चिनिया राजदूत सोङ्गबीच भेटवार्ता

काठमाडौं, ८ मंसिर ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका राजदूत चेन सोङ्गबीच आज भेटवार्ता भएको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा आसन्न चीन भ्रमणदेखि बीआरआई

कृषिको आधुनिकीकरण आजको आवश्यकता : लिङ्देन

कैलाली, ८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ सबै केन्द्रित हुनुपर्ने बताउनुभएको छ । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीमा शुक्रबार आयोजित

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी खर्बपति एवम् सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग संवाद गर्नुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री ओलीले मस्कसँग भर्चुअल संवाद गरेको प्रधानमन्त्रीको

बालेनले एमालेलाई तिराए १ लाख जरिवाना

काठमाडौं, ७ मंसिर । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ । काठमाडौँ महानगरका मेयर बालेन साहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा

उपचुनावको नमुना मतपत्र सार्वजनिक : कहाँ कस्तो ?

काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले यहि मंसिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आवश्यक पर्ने मतपत्रको नमुना ढाँचा तयार गरी सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक

काठमाडौँलाई केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं, ७ मंसिर । काठमाडौँमा गएराति भूकम्प गएको छ। बिहीबार राति १० बजेर ४६ मिनेट जाँदा काठमाडौँको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

अलैंचीको मूल्य उच्च विन्दूमा, मनकाे एक लाख सात हजार रुपैयाँ

ताप्लेजुङ ६ मंसिर । माग बढेसँगै अलैंचीको बजार मूल्य यस वर्ष उच्च भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा अलैंचीको गुणस्तरका आधारमा आज प्रतिमन (४० किलो) को एक लाख सात

रवि र छविविरुद्ध चितवनमा पनि उजुरी

चितवन, ६ मंसिर । सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । साहारा