
काठमाडौँ, १४ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको जनाइएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको जनाइएको

झापा , १४ असार । पूर्वी नाका काँकडभिट्टा हुँदै रु ४६ करोडको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा रु

काबुल, १४ असार । अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो । चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री

हेटौंडा , १४ असार । मंगलबार पनि बागमती प्रदेशसभाको बैठक बस्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल गर्न मंगलबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्न

काठमाडौँ, १४ असार । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहोर ढुवानीमा फेरि समस्या भएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडक

काठमाडौँ, १४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो
झापा, १४ असार । प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरूले माग गरेका छन् । बिर्तामोडमा सोमबार चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र

विराटनगर, १३ असार । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मानवीय तथ भौतिक विकासलाई एकैसाथ लैजानुपर्नेमा जोड दिएका छन् । सोमबार विराटनगरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास

काठमाडौँ, १३ असार । न्युजिल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खलामा इङ्ग्ल्यान्डले ह्वाइटवास गरेको छ । सोमवार सकिएको तेस्रो खेल सात विकेटले जित्दै इइङ्ग्ल्यान्डले शृङ्खला तीन-शून्यले ह्वाइटवास गरेको हो । तेस्रो टेस्टमा न्युजिल्यान्डले

काठमाडौँ, १३ असार । नेपालले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने जानकारीसहितको पत्र पठाएको छ । सोमवारको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले