Logo
समाचार
दक्षिण कोरियामा डुङ्गामा आगलागी हुँदा ३ घाइते, २ बेपत्ता

सियोल, २३ असार । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा माछा मार्ने तीनवटा डुङ्गामा आगलागी हुँदा तीन जना घाइते हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन् । स्थानीय समय

रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुदमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २३ असार । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले बिएण्डबी अस्पतालमा उपचाररत राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीको उपचारमा राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न साफ

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन जरुरी: मन्त्री श्रेष्ठ

काठमाडौँ, २३ असार । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका मुल्य, मान्याता, सिद्धान्त र प्रशस्त कानुनहरु भएपनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औल्याएकी छिन् । मन्त्री

चरम भोकमरी बढ्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

स्यान्टियागो, २३ असार । संयुक्त राष्ट्रसङ्घले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावानी दिएको छ । राष्ट्र सङ्घीय खाद्य कार्यक्रम (एफएओ) ले सो चेतावानी दिएको

अर्थमन्त्रीले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नुभएको छ: प्रचण्ड

काठमाडौँ, २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकताको सन्देश दिएको बताएका छन् । बिहीबारको केन्द्रीय समिति बैठकमा प्रदेश र गैरभौगलिक क्षेत्रवाट

इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग

कोलम्बो, २३ असार । श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति

क्यानडासँग नेपाल पराजित

क्यानडा, २३ असार । नेपाल दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको छ । योसँगै दुई खेलको एक दिवसीय श्रृङ्खला क्यानडाले जितेको छ । पहिलो

बागमतीमा मन्त्री थपिँदै

काठमाडौँ, २३ असार । बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो

संसदीय समिति गठन हुनु सकारात्मक: भट्टराई

काठमाडौँ, २२ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेका प्रश्नहरूको छानबिन गर्न संसदीय छानबिन विशेष समिति

संसदीय छानबिन समिति गठन

काठमाडौँ, २२ असार । प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न संसदीय छानविन समिति गठन गरेको छ । उक्त संसदीय समिति ११ सदस्यीय