
काठमाडौँ, १३ असार । श्रम मन्त्रालयबाट बिदाई हुँदै गर्दा मन्त्री किसान श्रेष्ठले पत्रकार सम्मेलन गरिरहनुको औचित्य नभएको बताएका छन् । सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा सोमवार बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मन्त्रिमण्डल

काठमाडौँ, १३ असार । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ । असार ५ गते सुनुवाइ भएको मुद्दा आजका

फिलिपिन्स, १३ असार । फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेको एउटा फेरीमा आगलागी भएको छ । उद्धारकर्ताहरूले दुई जनाबाहेक सबैलाई सुरक्षित रुपमा उद्धार गरेका छन् । आगलागीमा परेर एक

काठमाडौँ, १३ असार । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आज बस्दैछ । उक्त बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका

आयरल्यान्ड, १३ असार । आयरल्यान्डसँगको पहिलो टी-२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । वर्षाका कारण खेललाई १२ ओभरमा छोट्याइएको थियो । आयरल्यान्डले १२ ओभरमा ४ विकेट गुमाएर १

काठमाडौँ, १३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । आइतबार साँझ देउवाले काँग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका

काठमाडौँ, १३ असार । पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खाली बसेका सहसचिवहरूलाई रिक्त रहेको ठाउँमा पठाउन ढिलो गरेको छ । अतिरिक्त समूहमा राखिएको सहसचिवहरूको ड्युटी मन्त्रालयको बरण्डामा हुने गरेको छ । उनीहरू बिहान

काठमाडौँ, १२ असार । अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरेल र

काठमाडौँ, १२ असार । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जना मन्त्री फेरबदल गरेकी हु्न् । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका