Logo
समाचार
सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता

काठमाडौँ, १८ असार । सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच आज भेटवार्ता भएको छ । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरुबीच भेटवार्ता भएको

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु

किभ, १८ असार । युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको

समयमै वर्षा भएपछि किसान खुसी, रोपाइँको चटारो

बैतडी, १८ असार । केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् । वर्षा

युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

किभ, १८ असार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ । युक्रेन भ्रमणमा रहनु भएका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

काठमाडौँ, १८ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ गते पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, १८ असार । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा आगामी संघीय चुनावको तयारी तथा समसायिक विषयमा

युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित २० जनाको मृत्यु

युक्रेन, १८ असार । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित कम्तीमा २० जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । उक्त राज्यको आपत्कालीन सेवा डीएसएनएसका अनुसार

पतिलाई फकाउन पत्नीलाई मन्त्री

काठमाडौँ, १८ असार । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता अशोक राईलाई फकाउन राईकी पत्नी सुशीला श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन् । यद्यपि

विनियोजन विधेयकमाथिको छलफल सकियो

विराटनगर, १७ असार । प्रदेश १ को विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएका शीर्षकमाथिको छलफल सकिएको छ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक

मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्दछ: थापा

सुर्खेत, १७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्नेमा जोड दिएका छन् । राप्रपा नेपाल कर्णाली प्रदेश कार्यसमितिद्वारा सुर्खेतमा आयोजित पत्रकार