Logo
समाचार
भूकम्पले क्षतिग्रस्त अफगानिस्तानद्वारा सहयोगको अपिल

अफगानिस्तान, ९ असार । भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट त्यहाँ एक हजारभन्दा धेरै नागरिकको मृत्यु भएको छ । तालीबान सरकारले उद्धार, पुनर्स्थापना र पुरिएका

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौँ, ९ असार । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

कोरोना बीमा भुक्तानी गर्न कम्पनीको नाममा परमादेश

नेपालगञ्ज, ९ असार । उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च

पालिका अध्यक्षका छोरोले तोडफोड गरे सरकारी गाडी

विराटनगर, ९ असार । आफ्ना बाबुले गरेको निर्णयमा असहमति जनाउँदै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोरा ज्योती गच्छदार थारुले सरकारी गाडी तोडफोड गरिदिएका छन् । ज्योतीले गाउँपालिकाको प्रदेश

पर्यटकको बसाइ अवधि बढ्यो, दैनिक खर्च घट्यो

काठमाडौँ, ९ असार । कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ । आर्थिक सर्वेक्षण ०७८र०७९ अनुसार सन् २०२२ मा प्रतिपर्यटकको औसत बसाइ अवधि

अफगानिस्तान भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या १ हजार नाघ्यो

  काठमाडौँ, ८ असार । अफगानिस्तानमा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या एक हजार जना नाघेको छ । पाक्ति प्रान्तमा गएराति गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण संरचनाहरूमा

पाकिस्तानमा बस दुर्घटना: पाँच जनाको मृत्यु, १० जना घाइते

पाकिस्तान, ८ असार । पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी १० जना घाइते भएका छन् । पाकिस्तान

अफगानिस्तान भूकम्प अपडेट: कम्तीमा ९२० जनाको मृत्यु

अफगानिस्ता, ८ असार । अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा ९२० जनाको मृत्यु भएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको छ

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ८ असार । लामो समयपछि मङ्गलवार बढेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक  नेप्से आज ३१ दशमलव २१ अङ्कले घटेर एक हजार आठ

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः दोषीलाई कारबाही गर्न बारको माग

काठमाडौँ, ८ असार । नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा