Logo
समाचार
चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप झापामा हुने

झापा, असार १५ । ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त

सिँचाइ नभएर जग्गा बाँझो राख्नु पर्दैन: दाहाल

चितवन, १५ असार । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा सिँचाइ नभएर जग्गा बाँझो राख्न नपर्ने बताएकी छन् । बुधवार १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा महानगरको आयोजना तथा त्रिपुरेश्वर

काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखियो

काठमाडौँ, १५ असार । काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले १४

बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाऔँ: राष्ट्रपति

काठमाडौँ, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिएकी छन् । महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव

कोरोना भाइरस: भारतमा १४ हजार पाँचसय भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली, १५ असार । मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ, १५ असार । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा

युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित

बेइजिङ्, १५ असार । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी युद्धका कारण अधिकांश मध्य र पूर्वी युरोपेली (सिइई)

लुम्बिनी प्रदेशकी राज्यमन्त्री वलीले दिइन् राजीनामा

काठमाडौँ, १५ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले पदबाट राजीनामा दिएकी छन् । विवादबाबीच मन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा पत्र बुझाएकी हुन् । राजीनामा स्वीकृतसमेत भइसकेको माओवादी

प्रदेश नं १ मा अठार प्रतिशत रोपाइँ सम्पन्न

विराटनगर, १५ असार । मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ

बजेट छलफल सुरु नगरे मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ: एमाले गण्डकी

काठमाडौँ, १५ असार । नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलले बजेटमाथि छलफल सुरु नभए मुख्यमन्त्रीको राजीनामा मागेको छ । १ असारमा अर्थमन्त्री रामजी बरालले बजेट प्रस्तुत गरेपछि छलफल स्थगित छ । ५