
काठमाडौं, ६ मंसिर । बीपी राजमार्गमा हरेक दिन राति नौ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुन थालेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्गको प्रस्थानविन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म

डोटी, ५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशको समुन्नतिका लागि वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व दुवै फेर्नुपर्ने बताउनुभएको छ । राप्रपा डोटीद्वारा सदरमुकाम दिपायलमा आयोजित आमसभालाई सम्वोधन

काठमाडौं, ५ मंसिर । साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले ५ दिन थुनामा

आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५

झापा, ५ मंसिर । झापाको अर्जुनधारामा राष्ट्रिय सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को टोलीले स्थलगत अवलोकनसहित आवश्यक

काठमाडौं, ४ मंसिर । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई कारबाही गरेको छ। काउन्सिलका सह प्रशासकीय अधिकृत एवं सहप्रवक्ता

काठमाडौं, ४ मंसिर । काठमाडौं स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरिँदैछ। साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। यससँगै उम्मेदवारले बुधबार बिहान

झापा, ४ मंसिर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव

झापा, ३ मंसीर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्वोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताउनुभएको छ । सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त