
कुवेत, १ असार । एएफसी एसियन कप छनोटमा नेपाल इन्डोनेसियासँग ७-० गोलले पराजित भएको छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा फराकिलो गोल अन्तरसहित हार बेहोरेको

अमेरिका, १ असार । नेपालले आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा ओमानलाई ७ विकेटले हराएको छ । अमेरिका भ्रमणमा रहेको नेपालको यो पहिलो जित हो ।

श्रीलङ्का, ३१ जेठ । श्रीलङ्काले कृषि प्रवद्र्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक

काठमाडौँ, ३१ जेठ । नेपाली भू-भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटसँग सम्बन्धित रहेर संसदमा सांसदहरूले

काठमाडौँ, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको मङ्गलवारको बैठक स्थगित गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा बाहिरी मानिसले राजस्वको दर हेरफेर गरेको आरोपबारे

काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले)का सांसद तथा पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले करको विषय राष्ट्रिय सुरक्षा जस्तै भएको र यसको गोपनीयता सार्वजनिक गर्नु गम्भीर अपराधका रुपमा अर्थ्याएका छन् । प्रतिनिधि सभाको

काठमाडौँ, ३१ जेठ । शेयर बजार मङ्गलवार पनि घटेको छ । सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय ९६

काठमाडौँ, ३१ जेठ । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज

काबुल, ३१ जेठ । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो ।

ओखलढुंगा , ३१ जेठ । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ती बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा