
झापा, ५ असार । कमल गाउँपालिकामा आइतबारदेखि भूमीहिन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको धनीपूर्जा वितरणका लागि जग्गाको नाप जाँच सुरु गरिएको छ । भूमि आयोगको कार्यालय झापा, नापी कार्यालय दमक र

रुस, ५ असार । रुसले इटलीमा निर्यात गर्ने ग्यास कटौती गरेको छ । रुसको ग्यास निर्यात गर्ने मुख्य कम्पनी गाजप्रोमले इटलीको सरकारी कम्पनी ईएनआईलाई दिने ग्यासको परिमाणमा झन्डै आधाले कटौती

काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् । उनले आज नेपाली कांग्रेस सचेतक

कीभ, ५ असार । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार आफ्नो सेनाले “दक्षिणी भाग कसैलाई नदिने” वाचा गरेको र त्यसलाई पुनः फिर्ता ल्याउँन आफूले निर्णायक कदम चाल्ने बताएका छन् । सुरक्षा फ्रन्टलाइनको

काठमाडौँ, ५ असार । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा

नयाँ दिल्ली, ५ असार । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । शनिबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन

काठमाडौँ, ५ असार । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि

काठमाडौँ, ५ असार । भारत र बङ्गलादेशको संयुक्त परामर्श आयोग (जेसीसी) को सातौं बैठक आइतबार बस्न लागेको विदेश मन्त्रालयले जनाएको छ । भारत र बङ्गलादेशबीचको पहिलो भौतिक जेसीसी बैठक आज

उदयपुर, ५ असार । चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका

डोटी, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रशिद्ध शक्तिपीठ बडिकेदार पदमार्गको