Logo
समाचार
पिपुल्स पावरको आइपिओ आउँदै

काठमाडौँ, ३१ जेठ । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार ८ गतेदेखि प्रतिकित्ता रु

कोरोना भाइरस: भारतमा थप छ हजार ५९४ नयाँ सङ्क्रमित

नयाँदिल्ली, ३१ जेठ । भारतमा कोरोना भाइरसबाट थप ६५ सयभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा छ हजार ५९४ जना नयाँ सङ्क्रमित भएका

अर्थमन्त्रीको राजीनामा माग

काठमाडौँ, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो ।

क्यानडाका प्रधानमन्त्रीलाई कोभिड पोजेटिभ

ओटावा , ३१ जेठ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । प्रधानमन्त्रीले कोभिड खोप लगाइसकेका छन् ।

संसद् बैठक ११ बजे, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, ३१ जेठ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयकमाथिको

इन्डोनेसियासँग भिड्दै नेपाल

काठमाडौँ, ३१ जेठ । कुवेतमा जारी एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपालले आज इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । लगातार दुई खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको नेपाल अर्को

विश्व कप क्रिकेट लिग-दुई: नेपालले ओमानसँग खेल्दै

अमेरिका, ३१ जेठ । आईसीसी विश्व कप क्रिकेट लिग-दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै छ । खेल बेलुका सवा ९ बजे हुने छ । यस अघि

पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट

काठमाडौँ, ३१ जेठ । पेरुलाई पराजित गर्दै अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ । सोमबार राति भएको इन्टर कन्टिनेन्टल प्लेअफमा निर्धारित समय ९० र अतिरिक्त ३० मिनेटमा कुनै

भारतमा धार्मिक प्रदर्शन चर्किँदै

भारत, ३१ जेठ । भारतको उत्तर प्रदेश राज्यमा प्रशासनले केही मुस्लिम नेताको घर भत्काइएको छ । धार्मिक प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यसमा सहभागी नेताहरूको तीन वटा घर प्रशासनले भत्काएको हो

सुझावका आधारमा साइबर सुरक्षा विधेयक तयार हुन्छ: कार्की

काठमाडौँ, ३० जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवाला सङ्घ-संस्था र विज्ञहरूको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता दिने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज आयोजित