
श्रीलङ्का, २९ जेठ । अस्ट्रेलियासँगको तेस्रो टी-२० क्रिकेटमा श्रीलङ्का विजयी भएको छ । श्रीलङ्काले तेस्रो टी-२० मा अस्ट्रेलियालाई ४ विकेटले हराएको हो । जितको लागि १ सय ७७ रनको लक्ष्य

अमेरिका, २९ जेठ । अमेरिकामा बन्दुक आक्रमणका घटना बढ्दै गएपछि प्रदर्शन भएको छ । व्यक्तिले बन्दुक राख्न पाउने कानुनी अधिकारमा कडाइ गर्न मागसहित देशव्यापी प्रदर्शन भएको हो । अन्धाधुन्ध हुने

कुवेत, २९ जेठ । एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग ४-१ गोलले पराजित भएको छ । गएराति कुवेतको जाबिर अल अहमद मैदानमा भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोलले पराजित

महोत्तरी, २९ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको

कुवेत, २९ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि

काठमाडौँ, २९ जेठ । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय

काठमाडौँ, २८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रको कुनै अस्तित्व नै नभएको टिप्पणी गरेका छन् । एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै महासचिव पोखरेल भने, ‘माओवादी

काठमाडौँ, २८ जेठ । नेपाली राष्ट्रिय महिला टोली मलेसियामा जुन १७ देखि २५ तारेखसम्म आयोजना हुने एसीसी महिला टी-२० च्याम्पियनसिपको तयारीमा छ । महिला टी-२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न अन्तिम चरणको

भोजपुर, २८ जेठ । जिल्ला समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल नै विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली काङ्ग्रेसका कमल थुलुङ र उप-प्रमुखमा माओवादी केन्द्रकी अनिशा खड्का विजयी

श्रीलङ्क, २८ जेठ । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कलाई भारत सरकारले युरिया मल खरिदका लागि पाँच करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ । प्रधानमन्त्री रनिल विक्रमसिङ्घे,