
काठमाडौँ, ३ असार । नेपाली कांग्रेसकी नेतृ एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सधैँ राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको बताएकी छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा

काठमाडौँ, ३ असार । इङ्ग्ल्यान्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक योगफल बनाएको छ । नेदरल्यान्ड्सँगको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै चार सय ९८

काठमाडौँ, ३ असार । नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको हिजो र आज भएको प्रशिक्षणपछि २०

भारत, ३ असार । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोधमा भइरहेको प्रदर्शन हिंस्रक बन्दै गएको छ । प्रदर्शनकारीहरुले रेलमा आगजनी गरेका छन् । बिहारको समस्तिपुरमा जम्मु तावी-गुहाटी एक्स्प्रेसका

काठमाडौँ, ३ असार । गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुगेका छन् । नागरिकता विधेयक द्रुत गतिमा अघि बढाउने सहमतिका लागि कानुनमन्त्रीसहित गृहमन्त्री खाँण

काठमाडौँ, ३ असार । मङ्कीपक्स आशङ्कामा काठमाडौँको टेकु अस्पतालमा भर्ना भएका पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स

काठमाडौँ, ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालाले अगाडि बढाएको दाबी गरेका छन् । एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै

काठमाडौँ, ३ असार । प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले बिहीबार परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा गएको पहिरामा परी घाइते भएकालाई उद्धार गरी राहत

काठमाडौँ, ३ असार । नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने

नयाँदिल्ली, ३ असार । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । बिहीबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको