Logo
समाचार
प्रधानमन्त्री देउवा समक्ष लोसपाको ज्ञापनपत्र

काठमाडौँ, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ

यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक

आडेन , २४ जेठ । यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत

काठमाडौँमा भएको सहमति नमान्ने भन्दै स्थानीयले फोहोर फाल्न रोके

काठमाडौँ, २४ जेठ । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच काठमाडौँमा भएको सहमति नमान्ने भन्दै नुवाकोट सिसडोलका स्थानीयले फोहोर फाल्न रोकेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौँबाट डम्पिङका लागि लगिएको फोहोरका

दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या घटे पनि जोखिम उस्तै

काठमाडौँ, २४ जेठ । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण केही घट्दो क्रममा रहे पनि अझै हजारौँको सङ्ख्यामा दैनिक सङ्क्रमित भइरहेका छन् । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ६ हजार १

नेपालले आज थाइल्यान्डसँग खेल्दै

काठमाडौँ, २४ जेठ । १९ वर्षमुनिको आईसीसी महिला टी-२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे हुनेछ । नेपाल आज

क्रोएसियासँग बराबरीमा रोकियो फ्रान्स

फ्रान्स, २४ जेठ । फ्रान्स यूईएफए नेसन्स लीगको दोस्रो खेलमा बराबरीमा रोकिएको छ । समूह जी अन्तर्गत फ्रान्सले क्रोएसियासँग १-१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको ५२ औं मिनेटमा

बेलायती प्रधानमन्त्री जोनसनलाई विश्वासको मत

बेलायत, २४ जेठ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन् । उनको पार्टी

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौँ, २३ जेठ । सरकाले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको बढुवा समितिको बैठकले

नाइजेरियाको चर्चमा बन्दुक आक्रमण, २१ को मृत्यु

काठमाडौँ, २३ जेठ । नाइजेरियाको दक्षिणपश्चिममा रहेको एक क्याथोलिक चर्चमा आइतबार भएको आक्रमणमा बन्दुकधारीहरुले बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान लिएका छन् । हिंसाको परी अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा भएको स्थानीय

दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, २३ जेठ । हप्ताको दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार