
ओटावा , ३१ जेठ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । प्रधानमन्त्रीले कोभिड खोप लगाइसकेका छन् ।

काठमाडौँ, ३१ जेठ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयकमाथिको

काठमाडौँ, ३१ जेठ । कुवेतमा जारी एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपालले आज इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । लगातार दुई खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको नेपाल अर्को

अमेरिका, ३१ जेठ । आईसीसी विश्व कप क्रिकेट लिग-दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै छ । खेल बेलुका सवा ९ बजे हुने छ । यस अघि

काठमाडौँ, ३१ जेठ । पेरुलाई पराजित गर्दै अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ । सोमबार राति भएको इन्टर कन्टिनेन्टल प्लेअफमा निर्धारित समय ९० र अतिरिक्त ३० मिनेटमा कुनै

भारत, ३१ जेठ । भारतको उत्तर प्रदेश राज्यमा प्रशासनले केही मुस्लिम नेताको घर भत्काइएको छ । धार्मिक प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यसमा सहभागी नेताहरूको तीन वटा घर प्रशासनले भत्काएको हो

काठमाडौँ, ३० जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवाला सङ्घ-संस्था र विज्ञहरूको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता दिने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज आयोजित

काठमाडौँ, ३० जेठ । सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएका छन् । रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल

काठमाडौँ, ३० जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा हुने एसीसी महिला टी-२० च्याम्पियनशिपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । प्रारम्भिक टोलीमा रहेका १९ जना खेलाडीबाट अन्तिम टोलीको

काठमाडौँ, ३० जेठ । ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९’ स्वीकृत भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको