Logo
समाचार
रवि लामिछानेलाई आज बुटवल लगिँदै

काठमाडौं, २७ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखराबाट बुटवल लगिँदैछ । बुटवलको सुप्रिम सहकारी ठगीको छानबिनका लागि

कतार एअरवेजले भोलिदेखि भैरहवामा नियमित उडान गर्ने

काठमाडौं, २६ कार्तिक । कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ । कतार एअरवेजले भोलि मङ्गलवारदेखि दोहा–भैरहवा–काठमाण्डौ–दोहा उडान गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु

आर्थिक सुधारका काम हुँदै छन्ः प्रधानमन्त्री ओली

विराटनगर, २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची-महाकाली अभियान चलाउँछौंः अध्यक्ष प्रचण्ड

हेटौँडा, २४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताउनुभएको छ। मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित

गौतम बुद्ध विमानस्थलबाट एकसाथ तीन अन्तर्राष्ट्रिय उडान सुचारु

भैरहवा, २४ कात्तिक । कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । शनिबार बिहान कुवेतको जजिरा एयरलाइन्सको जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको छ ।

यु–१९ महिला विश्वकप क्रिकेट छनोटस् नेपालले आज युएईविरुद्व खेल्ने

काठमाडौँ, २४ कात्तिक । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स युएईेविरुद्व खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल

टेनिस खेलाडी सेलिशाको निधन

काठमाडौँ, २३ कात्तिक । नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ। टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिनुभएको हो।

पाँचथरमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

फिदिम, २३ कात्तिक । पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन् । हिलिहाङ २ सिंगापुरदेखि गोलिया लिएर झापा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १० घण्टा बन्द

काठमाडौँ, २३ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टीआइए० आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना

काठमाडौं, २२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै