Logo
समाचार
मंगलवार बिहानै शक्तिशाली भूकम्प, ७ रेक्टर स्केल मापन

झापा, २३ पुस ।   पूर्वि  नेपालको झापा सहित विभिन्न जिल्लामा भूकम्प गएको छ । काठमाडौंमा पनि भुकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर

बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँ जान कति लाग्छ ? [सूचिसहित]

काठमाडौं, २२ पुस । यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ । यात्रुवाहक सवारीमा तीन दशमलव ३०, पहाडी बाटोमा

स्वर्णलक्ष्मी सहकारी ठगी : रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २१ पुस । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। आज जिल्ला

एउटै व्यक्ति पटक-पटक झापा १ मा खडा हुँदैन : विश्वप्रकाश

झापा, २१ पुस । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का संघीय सांसद् विश्वप्रकाश शर्माले चौरासीको चुनावमा प्रत्यक्षतर्फ उम्मेद्वार हुने निश्चित नरहेको बताउनुभयो । नेपाली कांग्रेस झापा क्षेत्र नं.

देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएका छन् : प्रधानमन्त्री

काठमाडौं, २१ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएको बताउनुभएको छ । आजदेखि

सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित

काठमाडौं, २१ पुस । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी हुनुभएको छ । अध्यक्ष पोखरेलले तीन सय ६८ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश

एमाले केन्द्रीय कमिटी बैठक भोलिदेखि, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौं, २० पुस । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आइतबारदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले

‘महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ’

काठमाडौं , १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । कल्प संस्थाद्वारा आज

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

काठमाण्डाै, १८ पुस ।  प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको आजको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा

काठमाडौं प्रहरीले बुझायो स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन, रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौं, १८ पुस । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिनामा प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले बिहीबार जिल्ला सरकारी वकिल, कार्यालय