Logo
समाचार
राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौँ, १७ पुस । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवा

सन् २०२५ को स्वागत

काठमाडौँ, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको

रविसहित सात जनाको पहिलो दिनको बहस सकियो

पोखरा, १६ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित सात जनाको पहिलो दिनको थुनछेक बहस सकिएको छ । न्यायाधीस नीतिज राईको इजलासमा रविसहित सातजनाविरूद्वको मुद्दामा थुनछेक बहस सुरू

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौँ, १६ पुस । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

झापा, १५ पुस ।  मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ । फिदिम माविको मैदानमा आज भएको फाइनलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं, १४ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गर्नुभएको हो । “राष्ट्रपति

माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबैको फाइल खोल्छौँ : प्रचण्ड

कञ्चनपुर, १३ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो दल बनाइए माओवादीले भ्रष्टाचारका सबै फाइल खोल्ने बताउनुभएको छ । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी

प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे आज नेपाल आउँदै

काठमाडौं, १३ पुस । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे आज (शनिबार) नेपाल आउँदै हुनुन्छ । उहा निजी भ्रमणका लागि नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । मन्त्रालयले

मुआब्जा नपाएको रेलमार्ग प्रभावितको गुनासो

झापा, १३ पुस । प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग परियोजनाबाट प्रभावित जग्गाधनीहरुले अधिग्रहण गरिएको जग्गाको मु-आब्जा नदिने भए उचित क्षतिपूर्तिसहित फुकुवा गरिदिन सरकारसँग माग गरेका छन् । सरकारले उक्त परियोजनाका लागि