Logo
समाचार
रविलाई आज काठमाडौं ल्याइने

काठमाडौँ, ११ मंसिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट

काठमाडौँ, १० मंसिर । पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री

आजदेखि लैंगीक हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुँदै

काठमाडौँ, १० मंसिर । ‘हामी सबैको प्रतिबद्धतास् लैंगीक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगीक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार (आज) अर्थात् नोभेम्बर २५ देखि

दुर्गा प्रसाईं अस्पताल भर्ना

काठमाडौ, १० मंसिर । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पताल भर्ना गरिएको छ । आइतबार साँझ प्रसाईंलाई वीर अस्पताल भर्ना गरिएको हो । जिल्ला अदालत काठमाडौंमा प्रसाईँले आफू

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

काठमाडौं, ९ मंसिर ।  राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । यही मङ्सिर १६ गते हुने उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतले साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ । आज प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै न्यायाधीश

चीनसँग भएको ‘बीआरआई’ समझदारी सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

काठमाडौं, ९ मंसिर । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चीनसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभु ९बीआरआई० समझदारीपत्र सार्वजनिक गर्न माग गरेको छ । सरकारले गरेका सन्धि–सम्झौता, समझदारीलगायतका काम कारबाहीका बारेमा सुसूचित हुने

चिकित्सक–स्नातकोत्तर तहको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह ९पिजी० को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास

उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतपत्र छपाइ

काठमाडौं, ९ मंसिर । यही मंसिर १६ गते हुने पालिकाको उपचुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । दुर्गम क्षेत्रमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिनुहुने

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिनुहुने भएको छ । हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको