Logo
समाचार
पाकिस्तानका प्रधानमन्त्री टर्की भ्रमणमा

इस्तानबुल , १८ जेठ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ तीन दिने औपचारिक भ्रमणका लागि टर्की आइपुगेका छन् । पाकिस्तानी उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी मङ्गलबार टर्कीको अंकरा आइपुगेका हुन्

चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग

काठमाडौँ, १८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिएका छन् ।

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

नोम पेन, १८ जेठ । सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट

राष्ट्रियसभा बैठकःराजस्व र व्ययको वार्षिकअनुमान माथि छलफल

काठमाडौँ, १८ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ । बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना

दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान

सोल, १८ जेठ । दक्षिण कोरियामा बुधबार मतदान भइरहेको छ । स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भइरहेको हो । निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद सदस्यहरू निर्वाचित

जोकोभिकलाई हराउँदै नाडाल सेमिफाइनलमा

पेरिस, १८ जेठ । पाँचौँ वरीयताका स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा गएराति भएको खेलमा विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई हराउँदै नाडाल

माओवादी केन्द्रले निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ, १८ जेठ । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । आज र भोलि काठमाडौँ कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण हुने पार्टी केन्द्रीय कार्यालयका

बेन्जिमाले जिते च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि सिजन’को अवार्ड

स्पेन, १८ जेठ । रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि सिजन’अवार्ड जितेका छन् । शनिवार राति भएको फाइनलमा रियलले लिभरपुललाई १-० गोलले हराएर १४औँ पटक च्याम्पियन्स

बिर्तामोडका कार्यपालिका सदस्यले गरे सपथ ग्रहण

बिर्तामोड, १८ जेठ । बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले सपथ ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्वाचित सदस्यहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले सपथ

हत्या आरोपमा बुहारीसहित तीनजना पक्राउ

लहान, १७ जेठ । सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ